Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित 

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित 

  • शुक्रवार, जेठ १३ २०७९

  • 537
    SHARES

  • सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित 

    काठमाडौं । सरकारको नीति तथा कार्यक्रम ०७९/८० राष्ट्रिय सभाबाट पारित भएको छ । शुक्रबार(आज) बसेको राष्ट्रिय सभा बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । 

    आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री गोविन्द बन्दीले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुभएको थियो । 

    राष्ट्रिय सभामा नीति तथा कार्यक्रममा तीन वटा संशोधन प्रस्ताव परेको थियो ।


    शुक्रवार, जेठ १३ २०७९०२:२४:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij