Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

तिलोत्तमा नगरपालिकाको प्रमुखमा कांग्रेसका खाण निर्वाचित

तिलोत्तमा नगरपालिकाको प्रमुखमा कांग्रेसका खाण निर्वाचित

  • शुक्रवार, जेठ १३ २०७९

  • 634
    SHARES

  • तिलोत्तमा  नगरपालिकाको प्रमुखमा कांग्रेसका खाण निर्वाचित

    काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाण निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मोहन चापागाईँलाई पछाडि पार्दै जीत हासिल गरेका हुन् ।

    विजयीको अन्तिम नतिजा घोषणा हुन बाँकी भए पनि खाँण ८ सय मतले अगाडि छन् भने अझै लगभग ५ सय मत गणना हुन बाँकी छ ।

    यस्तै उपप्रमुखमा नेकपा एमालेकी जगेश्वरी देवी चौधरी विजयी भएकी छिन् । विजयी भएको अन्तिम मत परिणाम भने आउन बाँकी नै छ ।


    शुक्रवार, जेठ १३ २०७९०५:३३:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij