Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

काठमाडौंको मेयरमा बालेन र उपमेयरमा सुनिताको जित

काठमाडौंको मेयरमा बालेन र उपमेयरमा सुनिताको जित

  • बिहिवार, जेठ १२ २०७९

  • 388
    SHARES

  • काठमाडौंको मेयरमा बालेन र उपमेयरमा सुनिताको जित

    काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको निर्वाचनको मतपरिणाम शुक्रबार बिहानमात्रै घोषणा गर्ने भएको छ।

    वैशाख ३१ गतेदेखि राष्ट्रिय सभागृहमा सुरु भएको मतगणना १३औं दिनमा बिहीबार सम्पन्न भएको हो । मतगणना सम्पन्न गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग परामर्श गरेर भोलि बिहान ६ बजेमात्रै औपचारिक रुपमा अन्तिम मतपरिणाम सुनाउने निर्णय गरेको छ।

    यद्यपि मेयरमा बालेन्द्र साह र उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएका छन् । कसले कति मत पाए भन्ने भोलि बिहान सार्वजनिक गरिने छ।


    बिहिवार, जेठ १२ २०७९१०:०३:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij