Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालले बोलायोे संसदीय दलको बैठक

एमालले बोलायोे संसदीय दलको बैठक

  • बुधवार, जेठ ११ २०७९

  • 659
    SHARES

  • एमालले बोलायोे संसदीय दलको बैठक

    काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बोलाएको छ । बुधबार(आज) दिउँसो ३ बजेका लागि नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक तय गरिएको हो ।

    उक्त बैठकमा सरकारले हिजो सार्वजनिक गरेको नीति तथा कार्यक्रमबारे छलफल गरिने बताइएको छ । साथै आज जारी बजेट अधिवेशनबारे छलफल हुने बताइएको छ ।


    बुधवार, जेठ ११ २०७९०२:५४:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij