Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images
सरकारको नीति तथा कार्यक्रम

प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गरिने

प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गरिने

  • मंगलवार, जेठ १० २०७९

  • 290
    SHARES

  • प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गरिने

    काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गर्ने घोषणा गरेको छ ।

    मंगलवार(आज) संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेस गरेको नीति तथा कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सबै तहको स्वामित्व स्थापित हुने गरी पुनर्संरचना गरिने उल्लेख छ ।

    प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रोजगारी, सीप विकास र उद्यमशीलतासँग सम्बन्धित कार्यक्रमहरूको प्रभावकारिता अध्ययन गरी एकीकृत रूपमा कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ  ।


    मंगलवार, जेठ १० २०७९०४:४५:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij