Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

वीरगन्ज महानगरपालिका प्रमुखमा राजेशमान सिंह विजयी

वीरगन्ज महानगरपालिका प्रमुखमा राजेशमान सिंह विजयी

  • मंगलवार, जेठ १० २०७९

  • 526
    SHARES

  • वीरगन्ज महानगरपालिका प्रमुखमा राजेशमान सिंह विजयी

    काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टीका राजेशमान सिंह निर्वाचित हुनुभएको छ ।

    नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीलाई २२ हजार ५ सय ४४ मतले पछि पार्दै सिंह निर्वाचित हुनुभएको हो ।

    निर्वाचित सिंहले ४६ हजार २ सय १५ मत प्राप्त गर्नुभयो । नेकपा एमालेका उम्मेदवार सरावगीले २३ हजार ६ सय ७१ मत प्राप्त गर्नुभएको थियो । महानगरको उपप्रमुखमा नेपाली काँग्रेसका इम्तियाज आलम विजयी हुनुभएको छ ।

    मतगणना सकिएसँगै औपचारिक घोषणा गर्ने तयारी भइरहेको छ ।


    मंगलवार, जेठ १० २०७९०८:५९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij