Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

झण्डै ४० हजार मतसहित बालेनको अग्रता फराकिलो बन्दै

झण्डै ४० हजार मतसहित बालेनको अग्रता फराकिलो बन्दै

  • आइतवार, जेठ ८ २०७९

  • 669
    SHARES

  • झण्डै ४० हजार मतसहित बालेनको अग्रता फराकिलो बन्दै

    काठमाडौं । काठमाडौं महानगरपालिकामा एक लाख बढि मत गणना सकिएको छ। ताजा मत नतिजा अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ३९ हजार ५१५ मतसहित अग्र स्थानमा कायम छन् ।

    यस्तै कांग्रेसकी सिर्जना सिंहले २२ हजार २७० मत प्रप्त गरेकी छन् । एमालेका केशव स्थापितले तेस्रो स्थानको लागि पछ्याइरहेका छन् ।

     


    आइतवार, जेठ ८ २०७९११:१५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij