Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

बालेनलाई १७ हजार मतान्तरको अग्रता, स्थापित तेस्रोमा झरे

बालेनलाई १७ हजार मतान्तरको अग्रता, स्थापित तेस्रोमा झरे

  • आइतवार, जेठ ८ २०७९

  • 1.0K
    SHARES

  • बालेनलाई १७ हजार मतान्तरको अग्रता, स्थापित तेस्रोमा झरे

    काठमाडौं । काठमाडौं महानगरपालिकामा एक लाख मत गणना सकिएको छ। अद्यावधिक विवरण अनुसार एक लाख ६ हजार ३५२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)१७ हजार मतान्तरसहित अग्रता लिइरहेका छन् ।

    एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रोमा झरेका छन् । साहले ३६ हजार २२६ मत पाउँदा कांग्रेस उम्मेदवार सिर्जना श्रेष्ठ (सिंह) को मत १९ हजार ९१० रहेको छ भने स्थापित १९ हजार ८५० मतले पछ्याइरहेका छन् ।


    आइतवार, जेठ ८ २०७९०६:३९:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij