Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

अग्रता बढाउँदै रेनु, पछिपछि विजय

अग्रता बढाउँदै रेनु, पछिपछि विजय

  • आइतवार, जेठ ८ २०७९

  • 727
    SHARES

  • अग्रता बढाउँदै रेनु, पछिपछि विजय

    काठमाडौं । नेकपा माओवादी केन्द्रबाट चितवनको भरतपुर महानगरपालिकामा मेयरमा उम्मेदवारी दिएकी रेनु दाहालले आफ्नो अग्रतालाई कायमै राखेकी छिन् ।

    पछिल्लो मत परिणामअनुसार उनले ३४ हजार ६८४ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विजय सुवेदीले २७ हजार ३७० मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११,२९६ मत प्राप्त गरेका छन् ।

    उपमेयरतर्फ भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३४,९३४ मत प्राप्त गरेका छन् । त्यस्तै दोश्रो स्थानमा रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की हिमला गुरुङले २०,०३१ मत प्राप्त गरेकी छिन् ।


    आइतवार, जेठ ८ २०७९०६:२४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij