Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

सिर्जनालाई पुनः उछिने स्थापितले, बालेन १६ हजार मतले अगाडि

सिर्जनालाई पुनः उछिने स्थापितले, बालेन १६ हजार मतले अगाडि

  • शनिवार, जेठ ७ २०७९

  • 867
    SHARES

  • सिर्जनालाई पुनः उछिने स्थापितले, बालेन १६ हजार मतले अगाडि

    काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। महानगरपालिकाको पछिल्लो मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले ३५ हजार मत कटाएका छन्।

    उनले ३५ हजार ३ सय ७४ मत ल्याउँदा दोस्रो स्थानमा नेकपा एमालेका केशव स्थापित रहेका छन्। स्थापितले १९ हजार २ सय ४८ मत ल्याएका छन्।

    गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १९ हजार ८३ मत पाएकी छन्। अहिले ७,९,१०,११,२४,२५,२६,२७ र ३१ वडाको गणना जारी रहेको छ।


    शनिवार, जेठ ७ २०७९०५:५१:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij