Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

भरतपुरमा रेनुको मतान्तर फराकिलो बन्दै

भरतपुरमा रेनुको मतान्तर फराकिलो बन्दै

  • शनिवार, जेठ ७ २०७९

  • 680
    SHARES

  • भरतपुरमा रेनुको मतान्तर फराकिलो बन्दै

    चितवन। भरतपुर महानगरपालिका प्रमुख पदमा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता झनै फराकिलो बनाउदै गएकी छन्। पछिल्लो ७३ हजार ७ सय ८७ मतगणना हुँदा दाहालले २७ हजार ४१२ मत पाएकी छन्। उनको २२ हजार २७९ मतको अग्रता कायम छ।

    यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २३ हजार ९० मत पाएका छन्। अर्का प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार १३ मत पाएका छन्।

    उपप्रमुख पदमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारी ३० हजार ९ सय १ मतका साथ अग्रस्थानमा छन्। अर्का प्रतिष्पर्धी राप्रपाकी हिमला गुरुङले १७ हजार ९ सय २० मत पाएकी छन्।

     


    शनिवार, जेठ ७ २०७९११:५६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij