Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

कैलालीको लम्कीचुहाको मेयर र उपमेयर दुवैमा महिला नेतृ

कैलालीको लम्कीचुहाको मेयर र उपमेयर दुवैमा महिला नेतृ

  • शनिवार, जेठ ७ २०७९

  • 1.2K
    SHARES

  • कैलालीको लम्कीचुहाको मेयर र उपमेयर दुवैमा महिला नेतृ

    कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा महिला नेतृ विजयी भएका छन् । मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार सुशीला शाही निर्वाचित भएकी छन् । उपप्रमेयरमा एमालेकी जुना चौधरी विजयी भएकी छन् ।

    शाहीले १२ हजार ७ सय १३ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी निर्वतमान मेयर एमालेका उम्मेदवार महादेव बजगाईंलाई २ हजार २ सय ७८ मतले पराजित गरेका हुन् । बजगाईंले १० हजार ४ सय ३५ मत प्राप्त गरेका छन् ।

    उपमेयरमा चौधरीले ११ हजार ७सय ८ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी जानकीकुमारी शाहीले ८ हजार ३ सय ८ मत प्राप्त गरेकी छन् ।


    शनिवार, जेठ ७ २०७९०६:०८:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij