Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरमा ७४ हजार १९३ मतगणना, कस्ले कति पाए ?

काठमाडौं महानगरमा ७४ हजार १९३ मतगणना, कस्ले कति पाए ?

  • शुक्रवार, जेठ ६ २०७९

  • 1.5K
    SHARES

  • काठमाडौं महानगरमा ७४ हजार १९३ मतगणना, कस्ले कति पाए ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाको ७४ हजार १९३ मत गन्दा मेयरमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन)ले २८ हजार २९२ मत प्राप्त गरी अग्रता कायम राखेका छन् ।

    यसैगरी, नेकपा एमालेका उमेदवार केशव स्थापित १४ हजार ९८० मतका साथ दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले १४ हजार ६५७ मत प्राप्त गरी तेस्रो स्थानमा छिन् ।


    शुक्रवार, जेठ ६ २०७९०१:१६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij