Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

पनौतीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

पनौतीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

  • शुक्रवार, जेठ ६ २०७९

  • 283
    SHARES

  • पनौतीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

    काठमाडौं । काभ्रेको पनौती नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ ।  

    कांग्रेसका रामशरण भण्डारी १४ हजार ५० मतसहित मेयरमा विजयी भए । निकटतम प्रतिद्वन्द्वी एमालेका भीम न्यौपानेले ११ हजार ७८३ मत पाए ।
    यहाँ  कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो ।

    उपमेयरमा एमालेकी गीता बन्जारा १२ हजार ३३७ मतसहित विजयी भएकी छन्।  निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका छविलाल हुमागाईँले १० हजार ३८८ मत मात्र पाए । 


    शुक्रवार, जेठ ६ २०७९०९:२१:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij