Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद्को बैठक आज बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दै

  • शुक्रवार, जेठ ६ २०७९

  • 305
    SHARES

  • मन्त्रिपरिषद्को बैठक आज बस्दै

    काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । अहिलेकेहिबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
    संघीय संसद्मा भोलि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ ।

    मन्त्रिपरिषद् बैठकमा सो विषयमा छलफल हुने बुझिएको छ ।

    यस्तै, स्थानीय तह निर्वाचनको समीक्षालगायत विषयमा छलफल हुनेछ । सरकार आउँदो आर्थिक वर्षको बजेटको तयारीमा समेत जुटेको छ । हरेक वर्षको जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।


    शुक्रवार, जेठ ६ २०७९०९:१६:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij