Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

हुम्लाको चंखेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार शाही विजयी

हुम्लाको चंखेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार शाही विजयी

  • शुक्रवार, जेठ ६ २०७९

  • 1.4K
    SHARES

  • हुम्लाको चंखेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार शाही विजयी

    हुम्ला । हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार प्यारीलाल शाही विजयी भएका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीका प्रेमकला शाही विजयी भएकी छन्।

     अध्यक्ष स्वतन्त्रबाट उठेका शाहीले १ हजार ५ सय २३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गोविन्दबहादुर शाहीले १ हजार २० मत पाए ।

    उपाध्यक्षमा समाजवादीका प्रेमकला शाहीले १ हजार २ सय ६३ मत ल्याएर विजयी भएकी हुन् । कांग्रेसका मैना बुढाले १ हजार २७ मत पाइन् ।

     


    शुक्रवार, जेठ ६ २०७९०८:४६:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij