Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

बालेनको अग्रता निरन्तर, भेटाउलान् त स्थापितले ?

बालेनको अग्रता निरन्तर, भेटाउलान् त स्थापितले ?

  • बिहिवार, जेठ ५ २०७९

  • 779
    SHARES

  • बालेनको अग्रता निरन्तर, भेटाउलान् त स्थापितले ?

    काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले २२ हजार ८४२ मत ल्याएका छन्।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ११ हजार ७६९ मत ल्याएका छन्।


    त्यस्तै, गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार ९८६ मत ल्याएकी छन्।


    बिहिवार, जेठ ५ २०७९०२:०१:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij