Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

सुस्ताको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

सुस्ताको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

  • बिहिवार, जेठ ५ २०७९

  • 373
    SHARES

  • सुस्ताको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

    परासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा टेक नारायण उपाध्याय र उपाध्यक्षमा गिता चौधरी निर्वाचित भएका हुन् ।

    अध्यक्षमा निर्वाचित उपाध्यायले ६ हजार ६ सय ५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामप्रसाद पाण्डेयले ५ हजार ९ सय ८४ मत प्राप्त गरे । गाउँपालिका उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी गिता चौधरीले ६ हजार ६ सय ५ मत प्राप्त गरी विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी ईन्द्रकुमारी थरुनीले ५ हजार ९ सय ८४ मत प्राप्त गरिन् । अध्यक्ष र उपाध्यक्षमा पराजित नेकपा एमालेका दुबै जना उम्मेदवार निवर्तमान गाउँपालिका अध्यक्ष र उपाध्यक्ष हुन् ।


    बिहिवार, जेठ ५ २०७९१०:१८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij