Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

२ उम्मेदवारले एक भोट पनि पाएनन् !

२ उम्मेदवारले एक भोट पनि पाएनन् !

  • बिहिवार, जेठ ५ २०७९

  • 365
    SHARES

  • २ उम्मेदवारले एक भोट पनि पाएनन् !

    महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा वडा अध्यक्षका उम्मेदवारहरुले एक मत पनि नपाएको भेटिएको छ ।

    वडा नं.७ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका रामबहादुर ठगुन्ना र हरकसिंह ठगुन्नाले एक मत पनि नपाएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार दुबै जनाको मत शून्य छ ।

    यसबाट ती उम्मेदवारहरुले आफूले आफैंलाई पनि भोट नदिएको वा दिएको भोट पनि बदर भएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

     

     


    बिहिवार, जेठ ५ २०७९०९:२५:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij