चितवन । भरतपुरमा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहाल अग्रता कायम राखेकी छिन् । यो समाचार तयारपार्दा सम्म दाहालले १४ हजार ३७७ मत पाएकी छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ११ हजार ४३१ मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले करिव ५ हजार मत पाएका छन् ।