Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

'चोर नेताहरुलाई नो भोट' लेखेको मत पत्र भेटिएपछि.....

'चोर नेताहरुलाई नो भोट' लेखेको मत पत्र भेटिएपछि.....

  • बुधवार, जेठ ४ २०७९

  • 1.1K
    SHARES

  • 'चोर नेताहरुलाई नो भोट' लेखेको मत पत्र भेटिएपछि.....

    काठमाडौं – हेटौंडा उपमहानगरपालिकाको मतपत्रमा मतदाताले चोर नेताहरुलाई नो भोट भनेर आक्रोश पोखेको भेटिएको छ ।

    हेटौंडा उपमहानगरको वडा नम्बर ४ भुटनदेवी माध्यमिक विद्यालय मतदान केन्द्रको जारी मतगणनामा नो भोट भनेर लेखिएको पाइएको हो ।

    मतदाताले मेरो भोट, चोर नेताहरुलाई नो भोट भनेर लेखेका छन् । मंगलबार पनि सोही वडामा नो भोट लेखिएको मतपत्र भेटिएको थियो ।


    बुधवार, जेठ ४ २०७९०५:४१:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij