Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भरतपुर अपडेट : रेनु दाहालले अग्रता झनै बढाईन्

भरतपुर अपडेट : रेनु दाहालले अग्रता झनै बढाईन्

  • बुधवार, जेठ ४ २०७९

  • 1.1K
    SHARES

  • भरतपुर अपडेट : रेनु दाहालले अग्रता झनै बढाईन्

    काठमाडौं - भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल एक हजार ९०६ मतले अगाडि छिन् । २९ हजार ४४६ मत गणना भइसक्दा गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले १० हजार ७४८ मत पाएकी छन् ।

    उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ८ हजार ८४२ मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ८८३ मत पाएका छन् ।

    उपप्रमुखतर्फ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका चित्रसेन अधिकारीले १२ हजार ८५८ मत पाएका छन् । राप्रपाकी हिमला गुरुङले भने ७ हजार १६६ मत पाएकी छन् ।


    बुधवार, जेठ ४ २०७९०४:१४:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij