Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

बूढानीलकण्ठको मेयरमा एमालेका अधिकारी विजयी

बूढानीलकण्ठको मेयरमा एमालेका अधिकारी विजयी

  • बुधवार, जेठ ४ २०७९

  • 398
    SHARES

  • बूढानीलकण्ठको मेयरमा एमालेका अधिकारी विजयी

    काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाको मेयरमा नेकपा एमालेका मिठनाराम अधिकारी १४ हजार २ सय ५० मतसहित निर्वाचित हुनुभएको।

    उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस विनोद चालिसेले ११ हजार ५ सय १२ मत प्राप्त गर्नुभयो ।

    उपाध्यक्षमा एमालेकी अनिता लामा विजयी हुनुभएको छ। उहाँले १४ हजार ३ सय १४ मत प्राप्त गनुभयो । उहाँको निकटतम् प्रतिद्वन्द्वी रमिला वाग्लेले ११ हजार ९ सय ७२ मत प्राप्त गर्नुभयो ।


    बुधवार, जेठ ४ २०७९०३:५४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij