Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

२१ वर्षय युवक भए गाउँपालिका अध्यक्षमा निर्वाचित

२१ वर्षय युवक भए गाउँपालिका अध्यक्षमा निर्वाचित

  • बुधवार, जेठ ४ २०७९

  • 439
    SHARES

  • २१ वर्षय युवक भए गाउँपालिका अध्यक्षमा निर्वाचित

    काठमाडौं - पर्साको कालीकामाई गाउँपालिकामा २१ वर्षका एक युवक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।

    जनता समाजवादी पार्टीका २१ वर्षीय वशिष्टकुमार कलवार गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका हुन् ।

    यसअघि सर्लाहीको रामनगर गाउँपालिकामा माओवादी केन्द्रका २२ वर्षीय राजाबाबु यादव गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

     


    बुधवार, जेठ ४ २०७९०२:५२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij