Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भरतपुर अपडेट : रेनु भारी मतले अगाडी, सुवेदीले कति पाए ?

भरतपुर अपडेट : रेनु भारी मतले अगाडी, सुवेदीले कति पाए ?

  • बुधवार, जेठ ४ २०७९

  • 924
    SHARES

  • भरतपुर अपडेट : रेनु भारी मतले अगाडी, सुवेदीले कति पाए ?

    काठमाडौं – भरतपुर महानगरपालिकामा जारी मतगणना सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।

    २८ हजार ६४३ मतगणना हुँदासम्म दाहालले १८५२ मतको अग्रता लिएकी हुन् ।

    रेनुले १० हजार ४४९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ८५९७ मत पाएका छन् ।

    स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४६९६ मत पाएका छन् ।


    बुधवार, जेठ ४ २०७९०२:३६:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij