Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

गोदावरीमा कांग्रेसका भट्ट निर्वाचित

गोदावरीमा कांग्रेसका भट्ट निर्वाचित

  • बुधवार, जेठ ४ २०७९

  • 306
    SHARES

  • गोदावरीमा कांग्रेसका भट्ट निर्वाचित

    काठमाडौं । कैलालीको गोदावरी नगरपालिका मेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका वीरेन्द्रप्रसाद भट्ट निर्वाचित भएका छन् ।

    उपमेयरमा भने नेकपा एमालेकी शारदादेवी रोकाया विजयी भएकी छन् । उनले १० हजार ६७० मत ल्याइन् ।

    मेयर भट्ट १५ हजार ५०१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका गोकर्ण भट्टले ११ हजार २२४ मत ल्याए ।

    सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेकी एकीकृत समाजवादीकी रत्ना कडायतले ९ हजार ९८३ मत ल्याइन् ।

    कुल ५५ हजार ४९३ मतदाता रहेको गोदावरी नगरपालिकामा ३६ हजार ५६० मत खसेको थियो ।


    बुधवार, जेठ ४ २०७९१२:५०:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij