Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

चापाकोटमा कांग्रेसको दबदबा

चापाकोटमा कांग्रेसको दबदबा

  • बुधवार, जेठ ४ २०७९

  • 610
    SHARES

  • चापाकोटमा कांग्रेसको दबदबा

    काठमाडौं । स्याङ्जाको चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

    प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार देवबहादुर खाँण (ईश्वर) र उपप्रमुखमा इशा राना विजयी हुनुभएको छ ।

    चापाकोट नगरपालिकामा २१ हजार ५४६ जना मतदाता रहेकोमा १४ हजार ५०६ जनाले मतदान गरेका थिए ।

    २०७४ को स्थानीय तह निर्वाचनमा पनि चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी हुनु भएको थियो ।

    यद्यपी औपचारिक घोषणा भने हुन बाँकी छ ।


    बुधवार, जेठ ४ २०७९११:४०:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij