Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रफ्तारमा गयो रेनुको मतान्तर, यस्तो छ ताजा मतपरिणाम

रफ्तारमा गयो रेनुको मतान्तर, यस्तो छ ताजा मतपरिणाम

  • मंगलवार, जेठ ३ २०७९

  • 2.4K
    SHARES

  • रफ्तारमा गयो रेनुको मतान्तर, यस्तो छ ताजा मतपरिणाम

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अहिले अग्रता लिएकी छन् ।

    नेकपा एमालेका विजय सुवेदी भन्दा २ सय २६ मतले रेनुले अग्रता लिएकी छन् ।

    १९ हजार ७ सय ८८ मत गणना हुँदा रेनुले ६ हजार ६ सय ७८ मत ल्याएकी छन् । एमालेका सुवेदीले ६ हजार ४ सय ५२ मत प्राप्त गरेका छन् ।

    उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ८ हजार १ सय २० मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ५ हजार ३ सय ६ मत ल्याएकी छन् ।


    मंगलवार, जेठ ३ २०७९०३:५८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij