Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

भरतपुर अपडेटः रेनु ९२ मतले अगाडि

भरतपुर अपडेटः रेनु ९२ मतले अगाडि

  • मंगलवार, जेठ ३ २०७९

  • 367
    SHARES

  • भरतपुर अपडेटः रेनु ९२ मतले अगाडि

    काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहालले ९२ मतान्तरले अग्रता कायम गरेकी छन् । १८ हजार ५८३ मत गनिसक्दा गठबन्धनका तर्फबाट माओवादीकी मेयर उम्मेदवार रेनुले ६२०७ मत पाएकी छन् ।

    नेकपा एमालेका विजय सुवेदीले ६११५ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३०२२ मत पाएका छन् ।


    मंगलवार, जेठ ३ २०७९१२:४९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij