Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

अछामको तुर्माखाँद ४ को वडाध्यक्षमा माओवादीका बिसी भारी मतान्तरले विजयी

अछामको तुर्माखाँद ४ को वडाध्यक्षमा माओवादीका बिसी भारी मतान्तरले विजयी

  • सोमवार, जेठ २ २०७९

  • 497
    SHARES

  • अछामको तुर्माखाँद ४ को वडाध्यक्षमा माओवादीका बिसी भारी मतान्तरले विजयी

    काठमाडौं – अछामको तुर्माखाँद ४ को वडाध्यक्षमा माओवादी केन्द्रका पदमबहादुर बिसी भारी मतान्तरले विजयी भएका छन् । कुल खसेको १९३६ मतमध्ये बिसी एक्लैले १०२८ मत ल्याए । जुन कुल मतको ५३ प्रतिशत हुन आउँछ ।

    वडामा नेपाली कांग्रेसका दानबहादुर बयकले ४९९ मत ल्याउँदा एमालेका डिलबहादुर बयकले ३१८ मत ल्याए ।

    आठवटा वडा रहेको तुर्माखाँदमा अहिलेसम्म वडा नम्बर ५ बाहेक सबै वडाको मत गणना भइसकेको छ ।


    सोमवार, जेठ २ २०७९०९:३६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij