Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

बैतडीमा माओवादीलाई अर्को सफल्ता, पाटन नगरपालीका ८ मा विष्ट विजयी

बैतडीमा माओवादीलाई अर्को सफल्ता, पाटन नगरपालीका ८ मा विष्ट विजयी

  • सोमवार, जेठ २ २०७९

  • 576
    SHARES

  • बैतडीमा माओवादीलाई अर्को सफल्ता, पाटन नगरपालीका ८ मा  विष्ट विजयी


    काठमाडौं – बैतडीको पाटन नगरपालीका वडा नम्बर ८ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का हरिश विष्ट विजयी भएका छन् ।

    निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका रमेश महरालाई ३८ मतान्तरले पराजित गर्दै विष्टले जित हात पारेका हुन् ।


    सोमवार, जेठ २ २०७९०७:१४:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij