Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

नागार्जुनमा छाए कांग्रेसका सुन्दर

नागार्जुनमा छाए कांग्रेसका सुन्दर

  • सोमवार, जेठ २ २०७९

  • 357
    SHARES

  • नागार्जुनमा छाए कांग्रेसका सुन्दर

    काठमाडौं । नागार्जुन नगरपालिका वडा नम्बर १० मा सुन्दर बहादुर केसी विजयी भएका छन् ।

    नेपाली काँग्रेसबाट उम्मेदवार बनेका केसी ९८२ मतका साथ विजयी भएका हुन् ।


    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजु केसीले ५६१ मत प्राप्त गरेका छन् ।


    सोमवार, जेठ २ २०७९१२:२९:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij