Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

सभामुख अग्नि सापकोटा आफ्नै वडामा पत्तासाफ

सभामुख अग्नि सापकोटा आफ्नै वडामा पत्तासाफ

  • सोमवार, जेठ २ २०७९

  • 1.5K
    SHARES

  • सभामुख अग्नि सापकोटा आफ्नै वडामा पत्तासाफ

    काठमाडौं । सिन्धुपालचोक जिल्लाको बलेफी गाउँपालिका–२ मा नेपाली काँग्रेसले जित हात पारेको छ । वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार छविलाल न्यौपाने सानदार मतका साथ विजयी भएका छन् ।

    माओवादीलाई जिताउन अग्निदेखि उनका भतिज सुबोध सापकोट, प्रेस सल्लाहकार, श्रीधर न्यौपानेलगाएत नेता कार्यकर्ता लागेका थिए । तरपनि काँग्रेसका उम्मेदवार न्यौपानले गोला प्रथाबाट
    जित हासिल गर्नुभएको छ ।

    आज सकिएको मत परिणाममा काँगे्रसका उम्मेदवार न्यौपाने र माओवादीका उम्मेदवार पुरुषोतम सापकोटाको मत बराबर भयो ।

    गोलप्रथाबाट विजयी चुन्ने सहमति बमोजिम काँग्रेसका छविलालले बाजि मार्दै अग्नि सापकोटाको वडमा आफ्नो झ्न्डा गाड्न सफल भएको छ ।

     


    सोमवार, जेठ २ २०७९१२:२८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij