Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

भाईरल मन्त्री आलेको पालिकामा एमालेको सानदार जित

भाईरल मन्त्री आलेको पालिकामा एमालेको सानदार जित

  • सोमवार, जेठ २ २०७९

  • 744
    SHARES

  • भाईरल मन्त्री आलेको पालिकामा एमालेको सानदार जित

    काठमाडौं । डोटीको जोरायल गाउँपालिकामा नेकपा एमालेका दुर्गा ओझा विजयी भएका छन् ।

    एमाले उम्मेदवार ओझाले ३४४१ मत ल्याएर जित हाँसिल गर्दा नेपाली कांग्रेसका उम्मेदवार दिपककुमार विष्टले ३४१२ मत प्राप्त गरेका छन् ।

    त्यस्तै उपाध्यक्षमा जमुना बोहराले ३५९९ मत ल्याएर विजयी भइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी चन्द्राकुमारी साउदले ३५१७ मत ल्याइन् ।
    जोरायल नेकपा एकीकृत समाजवादी नेता तथा पर्यटनमन्त्री प्रेम आलेको गाउँपालिका हो ।


    सोमवार, जेठ २ २०७९०९:३८:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij