Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

दार्चुलाको शैल्यशिखर नगरपालिकामा एमाले विजयी

दार्चुलाको शैल्यशिखर नगरपालिकामा एमाले विजयी

  • सोमवार, जेठ २ २०७९

  • 404
    SHARES

  • दार्चुलाको शैल्यशिखर नगरपालिकामा  एमाले विजयी

    दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ।

    शैल्यशिखरको मेयरमा एमालेका विजय सिंह धामी र उपमेयरमा पनि एमालेकै शान्ति खडायत निर्वाचित भएका हुन्।

    धामीले ४ हजार ५ सय ४४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अमरसिंह धामीले ३ हजार ९ सय ८ मत मात्रै पाएका छन्।

    यसैगरी, उपमेयरमा एमालेकी खडायतले ४ हजार ६ सय ३५ मत पाउँदा कांग्रेसकी राजमति बमले ३ हजार ८ सय ५० मत मात्रै प्राप्त गरेकी छन्।


    सोमवार, जेठ २ २०७९०७:४२:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij