Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा एमालेका खिमबहादुर विजयी

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा एमालेका खिमबहादुर विजयी

  • सोमवार, जेठ २ २०७९

  • 305
    SHARES

  • स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा एमालेका खिमबहादुर विजयी

    स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा एमालेका खिमबहादुर थापा विजयी भएका छन् ।

    उनी ६ हजार ७०० मतसहित अध्यक्षमा निर्वाचित हुँदा नेपाली कांग्रेसकी माया राना १ हजार ६४५ मतअन्तरले पछाडि परिन् । मायाले पक्षमा ५ हजार ५५ मत पाइन् ।

    उपाध्यक्ष पदमा पनि नेकपा एमालेका सावित्रा कोइराला ६ हजार २२३ मतसहित निर्वाचित भइन् । उनको निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनमुक्ति पार्टीका बमबहादुर लामिछानेले ४८३० मत पाए ।


    सोमवार, जेठ २ २०७९०७:१२:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij