Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

अछामको कमलबजारको मेयरमा कांग्रेसका ढकाल विजयी

अछामको कमलबजारको मेयरमा कांग्रेसका ढकाल विजयी

  • सोमवार, जेठ २ २०७९

  • 393
    SHARES

  • अछामको कमलबजारको मेयरमा कांग्रेसका ढकाल विजयी

    काठमाडौं । अछामको कमलबजार नगरपालिकाको मेयरमा कांग्रेसका यज्ञप्रसाद ढकाल विजयी भएका छन् । ४ हजार २८८ मत ल्याएर उनी मेयरमा निर्वाचित भएका हुन् ।
    ढकालका निकटतम् प्रतिद्वन्द्वी कटकबहादुर साउदले ४ हजार ६४ मत ल्याएर चुनाव हारेका छन् । उपमेयर भने नेकपा एमालेले जितेको छ । एमालेकी शारदाकुमार बिष्टले ४ हजार ५२८ मत ल्याएर उपमेयरमा बाजी मारेकी छिन् ।

    कांग्रेसकी गौरी भण्डारी ३ हजार ६४८ मत ल्याएर उपमेयरमा पराजित भइन् ।


    सोमवार, जेठ २ २०७९०६:५७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij