Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

रसुवाको उत्तरगयाको वडाध्यक्षमा कांग्रेस विजयी

रसुवाको उत्तरगयाको वडाध्यक्षमा कांग्रेस विजयी

  • सोमवार, जेठ २ २०७९

  • 360
    SHARES

  • रसुवाको उत्तरगयाको वडाध्यक्षमा कांग्रेस विजयी

    रसुवा । रसुवाको उत्तरगया गाउँपालिका ३ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

    वडाध्यक्षमा कांग्रेसबाट उम्मेदवार बनेका अमर बुलुनले ५ सय ४ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले ४ ले सय ९३ मत ल्याए ।

    २०७४ को स्थानिय तहको निर्वाचनमा यो वडामा एमालेले जित हासिल गरेको थियो ।


    सोमवार, जेठ २ २०७९०६:११:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij