Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

नौगाड गाउँपालिका अध्यक्षमा धामी निर्वाचित

नौगाड गाउँपालिका अध्यक्षमा धामी निर्वाचित

  • आइतवार, जेठ १ २०७९

  • 586
    SHARES

  • नौगाड गाउँपालिका अध्यक्षमा धामी निर्वाचित

    काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिका अध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार दलजितसिंह धामी निर्वाचित भएका छन् ।

    उपाध्यक्षमा कांग्रेसका जगतसिंह ठगुन्ना निर्वाचित भएका छन् ।

    धामीले ३ हजार ५ सय ८९ मत प्राप्त गरेका छन् । उनले प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी एमालेका उम्मेदवार प्रेमसिंह धामीले तीन हजार १ सय ९१ मत ल्याएका छन् । उनी २०७४ सालमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।


    आइतवार, जेठ १ २०७९०५:०८:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij