Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

भरतपुर अपडेट : मतगणना शुरु, विवाद मिल्यो

भरतपुर अपडेट : मतगणना शुरु, विवाद मिल्यो

  • आइतवार, जेठ १ २०७९

  • 623
    SHARES

  • भरतपुर अपडेट : मतगणना शुरु, विवाद मिल्यो

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मतगणना शुरु भएको छ । एमालेको मत चिन्ह भन्दा स्वस्तिक छाप बाहिर रहेकोले केहीबेर विवाद भएको थियो ।

    स्वस्तिक छाप स्पष्ट नभएको र छापको बढी भाग चिन्हभन्दा बाहिर परेका मतलाई बदर मत मानेर जाने सहमति भएको छ ।

    भरतपुर–१ को गणनामा स्वस्तिक चिन्ह कम र केही मसी बढी परेका मतलाई समेत सदर मानिएको थियो । तर, आज बदर गरिएको भन्दै एमालेले आपत्ति जनाएपछि मतगणना केहीबेर रोकिएको हो ।

     

    भरतपुरको ताजा अपडेट :–

    रेनु दाहाल १९६७
    विजयजय सुवेदी १९२१
    जगन्नाथ पौडेल ६४६

    उपमेयर
    चित्रसेन अधिकारी २१५९
    हिमला गुरुङ १५४३


    आइतवार, जेठ १ २०७९०४:२३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij