Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

रोकियो चितवन भरतपुरको मतगणना

रोकियो चितवन भरतपुरको मतगणना

  • आइतवार, जेठ १ २०७९

  • 638
    SHARES

  • रोकियो चितवन भरतपुरको मतगणना

    काठमाडौं। सर्वत्र चासोका रुपमा हेरिएको चितवनको भरतपुर महानगरको मतगणना रोकिएको छ ।

    एमालेको पक्षमा आएका मतलाई बदर भनिएपछि विवाद भएको बुझिएको छ । स्वस्तिक छापका विषयमा विवाद भएको छ ।

    भरतपुर–२ को गणना जारी रहँदा सू्र्य चिह्नमा परेको मतपत्रमा स्वस्तिकको मसी केही बढी लागेको मतलाई बदर गरेपछि मतगणनामा विवाद भएको हो ।

    अहिले एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने मुख्य निर्वाचन अधिकृतसँग कुरा गर्न गएका छन् ।


    आइतवार, जेठ १ २०७९०३:४०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij