Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

दोब्बर मतले काठमाडौंमा बालेन्द्र साहको अग्रता

दोब्बर मतले काठमाडौंमा बालेन्द्र साहको अग्रता

  • आइतवार, जेठ १ २०७९

  • 494
    SHARES

  • दोब्बर मतले काठमाडौंमा बालेन्द्र साहको अग्रता

    काठमाडौं । काठमाडौं महानगरपालिकामा लौरो चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका मेयरका उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन् । साहले आइतबार साढे १० बजेको मत परिणामअनुसार २२३८ मत प्राप्त गरेका छन् भने एमालेका केशव स्थापितले १२१९ मत प्राप्त गरेका छन् ।

    यस्तै नेपाली काँग्रेसकी मेयरकी उम्मेदवार सिर्जना श्रेष्ठले १०८१ मत पाएकी छन् । हालसम्म ५ हजार ९८३ मत गणना भएको छ ।


    आइतवार, जेठ १ २०७९१०:४१:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij