Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

बागलुङको ताराखोलाको अध्यक्षमा माओवादीका विक प्यानल सहित विजयी

बागलुङको ताराखोलाको अध्यक्षमा माओवादीका विक प्यानल सहित विजयी

  • आइतवार, जेठ १ २०७९

  • 359
    SHARES

  • बागलुङको ताराखोलाको अध्यक्षमा माओवादीका विक प्यानल सहित विजयी

    बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादीका धन बहादुर विक प्यानल सहित विजयी भएका छन् । विकले २ हजार २८५ मत पाउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

    पालिकामा माओवादी केन्द्रका प्रकाश घर्तीले बागी उम्मेदवारी दिएका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष जितेका प्रकाशले यस पटक टिकट नपाएपछि पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराएका थिए । उनले २०९० मत पाएका छन् ।


    आइतवार, जेठ १ २०७९०९:४३:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij