Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादीका छविराम विजयी

दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादीका छविराम विजयी

  • आइतवार, जेठ १ २०७९

  • 299
    SHARES

  • दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादीका छविराम विजयी

    काठमाडौं । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका छविराम सुवेदी विजयी भएका छन् । उनले ३२ सय मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् ।


    उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढा मगरले २५ सय ४४ मत प्राप्त गरे । एमालेका शशिराम विश्वकर्माले १९ सय २० मत ल्याए ।

    यसैगरी उपप्रमुखमा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन् । उनले २८ सय ३४ मत प्राप्त गरे । नेपाली कांग्रेसकी अमृता सिंहले २४ सय ५ र एमालेकी गीता चन्दले १९ सय १८ मत प्राप्त गरिन् ।


    आइतवार, जेठ १ २०७९०६:५१:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij