Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौंको मेयरमा बालेनको अग्रता कायमै, पछि–पछि केशव

काठमाडौंको मेयरमा बालेनको अग्रता कायमै, पछि–पछि केशव

  • आइतवार, जेठ १ २०७९

  • 542
    SHARES

  • काठमाडौंको मेयरमा बालेनको अग्रता कायमै, पछि–पछि केशव

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले अग्रता कायमै खेका छन् ।

    चार हजार ४४४ मत गणना हुँदा उनले १५७५, नेकपा एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी छन् ।

    त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन् । अहिले काठमाडौंको वडा नम्बर १,२,३, ४ र ३२ को मतगणना भइरहेको छ ।


    आइतवार, जेठ १ २०७९०६:३९:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij