Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

  • आइतवार, जेठ १ २०७९

  • 397
    SHARES

  • गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

    गुल्मी । गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा सरोज थापा र उपाध्यक्षमा तारा थापा निर्वाचित भएका हुन् ।

    अध्यक्षमा निर्वाचित थापाले नेकपा एमालेका उम्मेदवार कृष्ण भुसाललाई ५६४ मत अन्तरले हराएका छन् । थापाले ६ हजार १६६ र भुसालले ५ हजार ६०२ मत पाएको निर्वाचन अधिकृतको कार्यालय गुल्मीले जनाएको छ ।

    यसैगरी उपाध्यक्ष पदमा कांग्रेसकी तारा थापाले एमाले उम्मेदवार सुशिला पुनलाई ५९९ मत अन्तरले हराइन् । ताराले ६ हजार १८८ मत पाउँदा सुशिलाले ५ हजार ५८९ मत पाइन् ।

     

     


    आइतवार, जेठ १ २०७९०६:२१:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij