Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

दाङका घोराही उपमहानगरमा १२९ मतान्तरले माओवादी अगाडी

दाङका घोराही उपमहानगरमा १२९ मतान्तरले माओवादी अगाडी

  • शनिवार, बैशाख ३१ २०७९

  • 587
    SHARES

  • दाङका घोराही उपमहानगरमा १२९ मतान्तरले माओवादी अगाडी

    काठमाडौं – दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनका उमेदवारले अग्रता लिएका छन् ।

    प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार नेकपा माओवादी केन्द्रका मेयर उमेदवार हेमराज शर्मा पोखरेलले ७२७ मत पाएका छन् । त्यसैगरी नेकपा एमालेका उमेदवार नरुलाल चौधरीले ५९८ मत पाएका छन् ।

    उनीहरूको मतान्तर १२९ मतान्तर रहेको छ ।

    त्यसैगरी, उपप्रमुखमा कांग्रेसका भुपुबहादुर डाँगी क्षेत्रीले ६२४ मत पाएका छन् । एमालेकी हुमाकुमारी डिसीले ३७३ मत पाएकी छन् ।


    शनिवार, बैशाख ३१ २०७९०९:४४:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij