Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य फेरी बढ्यो

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य फेरी बढ्यो

  • शनिवार, बैशाख ३१ २०७९

  • 703
    SHARES

  • डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य फेरी बढ्यो

    काठमाडौं – स्थानीय निवार्चन सकिएको भोलिपल्टै सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

    मूल्य वृद्धिसँगै अब पेट्रोलको मूल्य १७० रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ पुगेको छ ।

    हवाइ इन्धन र खान पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको निमगले जनाएको छ । बढेको मूल्य आज राति १२ बजेबाट लागु हुनेछ ।


    शनिवार, बैशाख ३१ २०७९०९:३२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij