Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

चितवन अपडेट : रेनु र विजयको कडा टक्कर

चितवन अपडेट : रेनु र विजयको कडा टक्कर

  • शनिवार, बैशाख ३१ २०७९

  • 1.3K
    SHARES

  • चितवन अपडेट : रेनु र विजयको कडा टक्कर

    काठमाडौ – चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेका तर्फबाट उम्मेदवार विजय सुवेदीको बराबर मत आएको छ।

    अहिलेसम्म चार सय ५० मत गणना गरिएको छ।

    चार सय ५० मत गन्दा दाहाल र रेनुले समान १६७–१६७ मत ल्याएका छन्।

    स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५१ मत ल्याएका छन्। मतगणना जारी छ।


    शनिवार, बैशाख ३१ २०७९०७:५४:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij