Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु

वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु

  • शनिवार, बैशाख ३१ २०७९

  • 455
    SHARES

  • वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु

    काठमाडौँ । स्थानीय तहको निर्वाचनअन्तर्गत मधेस प्रदेशको एकमात्र महानगरपालिकाका पर्साको वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु भएको छ ।

    वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालयको ‘सी’ ब्लकमा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।

    पर्सामा मधेस प्रदेशको एकमात्र महानगरपालिका, वीरगञ्ज महानगरपालिकासहित अन्य तीन वटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन् । १४ वटा पालिकामध्ये हालसम्म सात वटा पालिकामा मात्र मतगणना सुरु भएको हो ।

     


    शनिवार, बैशाख ३१ २०७९०१:००:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij